हलिउड अभिनेता स्टालोनमाथि यौन उत्पीडनको मुद्धा दायर

22 December, 2017 15:07 | कला/मनोरन्जन , हलिउड | comments | 166350 Views

चर्चित हलिउड अभिनेता स्य्ल्वेस्टर स्टालोनलाई यौन उत्पीडनको आरोप लागेको छ ।

७१ वर्षीय स्टालोनमाथि सन् १९९० मा बलात्कार गरेको आरोपसहित सान्ता मोनिका पुलिस स्टेशनमा एक महिलाले मुद्धा दायर गरेकी छिन् ।

  

टिएमजीका अनुसार स्टालोनले १९९० मा आफ्नो कार्यालयमा बैठक गर्ने बहानामा आफूमाथि कूकर्म गरेको आरोप लगाएकी हुन्। स्टालोनविरूद्ध केही समय अघि एक महिलाले १९८६ मा १६ वर्षको हुँदा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

स्टालोनविरूद्ध त्यसको केही समयपछि नै अर्को मुद्धा दायर भएको हो। स्टालोनले भने आफूमाथि लागेको आरोप अस्विकार गरेका छन्।

यौन उत्पीडनको आरोपमा २२ वर्ष जेल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More