हलिउड अभिनेता ह्यारी डीन स्टेनटनको निधन

18 September, 2017 15:59 | कला/मनोरन्जन , हलिउड | comments | 119100 Views

हलिउड अभिनेता ह्यारी डीन स्टेनटनको लस एन्जलसको एक अस्पतालमा निधन भएको छ ।

 ५० टेलिभिजन शो तथा १०० भन्दा धेरै फिल्म  मा अभिनय गरेका ह्यारीको ९१ बर्षको उमेरमा निधन भएको हो ।

  

उनी ‘पेरिस’, ‘टेक्सास’जस्ता फिल्मबाट निकै चर्चित थिए । उनको निधनप्रति विभिन्न व्यक्तिहरुले शोक व्यक्त गरेका छन् ।
उनी हालै मात्र टिभी शो ‘बिग लब’मा देखिएका थिए भने एनिमेशन फिल्म ‘रंंगो’मा आवाज दिएका थिए ।

गीतकार देव बज्राचार्यको निधन

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More