हलिउड फिल्म ‘इट’ले पहिलो दिनमै कति कमायो ?

11 September, 2017 15:55 | कला/मनोरन्जन , हलिउड | comments | 227550 Views

 

स्टीफन किंग को उपन्यासमा आधारित फिल्म ‘इट’ निकै चर्चामा छ । सेप्टेम्बर ८ मा रिलिज भएको उक्त हलिउड फिल्मले एक पछि अर्को नयाँ रेकर्ड राख्न सफल भएको छ ।

  

फोब्र्सको एक रिपोर्टले देखाए अनुसार यस फिल्मले पहिलो दिनमा नै ५१ मिलियन डलरको व्यापार गरेको थियो । यस भन्दा अघि २०१३ मा फिल्म ‘द कंज्यूरिंग’ले सो रेकर्ड राखेको थियो । सो फिल्मले पहिलो दिनमा ४१ मिलियन डलरको व्यापार गरेको थियो ।

एक चर्चित पत्रिकामा उल्लेख भए अनुसार फिल्म इट ले छिट्टै नै १०३ मिलियन डलरको व्यापार गर्नेछ ।

प्रियंकाको पहिलो हलिउड फिल्म ‘बेवाँच’को टीजर रिलिज

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More