तिम्रो शुन्दर बस्ती

2 July, 2012 08:34 | साहित्य | comments | 97650 Views

संसार भरी प्रकाश छर्ने, तिमी हौली कस्ती

 

  

मलाई पनि आउँ लाग्छ, तिम्रो शुन्दर बस्ती

 

वरीपरी चम्की दिन्छन झै लाखौ तारा

 

तिम्लाई हेरी रम्छौ कती धर्तीबाट हामी सारा

 

शुन्य त्यो आकाशमा, कस्तो मिठो तिम्रो मस्ती

 

मलाई पनि आउँ लाग्छ, तिम्रो शुन्दर बस्ती

 

धेरै टाढा देख्छु तिम्लाई कहाँ छौ कहाँ

 

लैजाउ चाडै मलाई पनि तिमी संगै त्यहाँ

 

जति तिम्लाई हेरे पनि, हेरी रहुँ जस्ती

 

मलाई पनि आउँ लाग्छ, तिम्रो शुन्दर बस्ती

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More