बुटवलमा पूर्व राजालाई देश बचाउन अघि सर्न आग्रह

3 July, 2012 12:16 | समाज | comments | 98400 Views

पूर्व राजा ज्ञानेन्द्र शाहले आज बुटवलमा गणेश मन्दिर र मुक्तिनाथ धाममा पूजाआजा गर्नु भएको छ ।

पूजाआजा सकेपछि पूर्व राजाले बुटवलको पुष्पलाल पार्कदेखि राजमार्ग चौराहासम्मको एक किलोमिटर दूरीमा पैदल यात्रा गर्नु भएको थियो ।

  

 

पूर्व राजाको स्वागतका लागि बुटवलमा ठूलो संख्यामा समर्थकको भीड लागेको थियो । पूर्व राजाले सर्वसाधारणसंग उभिएरै कुरा गर्नुका साथै उनीहरुका गुनासो सुन्नु भएको थियो । पूर्व राजालाई भेट्ने सवैले दलहरुले देशलाई बर्वाद बनाएको भन्दै देश बचाउनका लागि अघि सर्न आग्रह गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More