अष्ट्रेलियन बलर ब्रेट लिद्धारा सन्यासको घोषणा

13 July, 2012 13:22 | खेल | comments | 88500 Views

अष्ट्रेलियाका तीब्र गतिका बलर ब्रेट लिले सन्यासको घोषणा गरेका छन् । ३५ वर्षिय लिले अन्तराष्ट्रिय खेलबाट विदा लिए पनि बिग ब्यास लिग र इन्डियन प्रिमियर लिगमा भने खेल्ने छन् ।

उनले आउँदो टी ट्वान्टी विश्वकपपछि सन्यास लिने योजना बनाएका भएपनि काल्फ इन्जुरीका कारण ईंगल्यान्ड विरुद्ध खेल्ने नसकेपछि सन्यासको घोषणा गरेका हुन् । उनले अष्ट्रेलियाको लागि एक दिवसिय   क्रिकेटमा ३८० विकेट र टेस्टमा ३१० विकेट लिएका छन् ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More