आजीवन प्रतिबन्धविरुद्ध हमामको जित


विश्वभरका खेलकुद विवाद र आर्थीक अनियमितता हेर्ने सर्वोच्च निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट सी.ए.एस.को फैसलाले हमामलाई फुटबल गतिविधिबाट आजिवन प्रतिवन्ध लगाउनु नपर्ने जनाएको हो । तर अदालतले भ्रष्टाचार र घुसखोरी काण्डमा हमामलाई निर्दोस साबित भने गरेको छैन ।
फिफाले भने अनुसन्धान पूरा नभएकोले हमाम विरुद्धको मुद्दा पुनः चलाउन सकिने जनाएको छ । कतारका धनाढ्य हमामलाई एसियाली फुटबल महासंघ ए.एफ.सी.को अनुशासन कमिटीले आर्थिक व्यवहारमा आचारसंहिता उल्लंघन गरेको आरोपमा अध्यक्ष पदबाट गत सोमबार मात्रै ३० दिनका लागि निलम्बन गरेको थियो । ह
हमामले गत वर्षको निर्वाचनमा फिफाको अध्यक्ष पदमा सेप ब्लाटरलाई चुनौती दिएका थिए । निर्वाचनअघि क्यारेबियन क्षेत्रमा प्रचारका क्रममा गरिएको भेलामा मतदाताहरुलाई प्रतिव्यक्ति ४० हजार डलर दिएको आरोप लागेपछि हमामले उम्मेदवारी फिर्ता लिएका थिए । त्यही आरोपमा फिफाले फुटबलबाट आजीवन प्रतिबन्ध लगाएको थियो । त्यसमा पैसाको स्रोत हमाम नै हुन् भन्ने प्रमाणित नभएको भन्दै सी.ए.एस.ले उनी निर्दोष भएको फैसला गरेको हो ।
अदालतले आफ्नो पक्षमा फैसला सुनाएपनि हमामले भने आफु फुटबलमा नफर्किने र सबै गतिविधिबाट सन्यास लिने संकेत गरेका छन् । ४२ वर्ष अन्तराष्ट्रिय फसटबलमा सेवा गरेपनि पछिले वर्ष यो खेलका अत्यन्तै कुरुप आफुले देखेको हमामले बताएका हुन् । बी.बी.सी. को टेजिभिजन कार्यक्रममा बोल्दै हमामले अन्तराष्ट्रिय अदालतको फैसलापछि आफ्नो लागि विश्व फुटबलबाट सम्मानजनक अवकाश लिने अवसर आएको प्रतिक्रिया दिए ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


