जापानद्वारा ओलम्पिक २०२० को आयोजनाका लागी नारा सार्बजनिक
टोक्यो, ओलम्पिक २०२० को आयोजना गर्ने अनुमती प्राप्त गर्नका लागी जापानले ओलम्पिक २०२० को नारा सार्बजनिक गरेको छ । बिश्वब्यापी उक्त प्रतियोगताका लागी जापानले “भोलीको खोजी” नामक नारा सार्बजनिक गरेको हो ।

प्रस्तावित आयोजकहरुमा जापानको टोक्योसगै प्रतिस्पर्धामा स्पेनको मड्रिड र टर्कीको इस्तानबुल रहेका छन । जापानको प्रस्ताबित नाराले प्रेरणा र गतिशिलताको आभाष गराउने कमिटीका अध्यक्षले जनाएका छन । अध्यक्षका अनुसार आफुलाई पुर्ण बिश्वास भएको र आफु छनोट भएमा ओलम्पिक को मर्म र मान्यता अनुसार सही ढङ ले खेल को आयोजना गर्ने थियौ ।
अन्तरराष्ट्रिय ओलम्पिक कमिटी ले टोक्यो, मड्रिड र इस्तानबुल लाई प्रस्ताबित गरे पस्च्यात उक्त देशका बिभिन्न खेल निकाय र कमिटी ले आफ्नो ठाउलाई ओलम्पिक आयोजना स्थल बनाउन कम्मर कसेका छन । छनोट मा जुन शहर उत्कृष्ट हुन्छ, त्यहाँ २०२० को ओलम्पिक को आयोजना हुने छ । अन्तरराष्ट्रिय ओलम्पिक कमिटी ले गरेको सर्वे मा भने टोक्यो लाई जनता को जम्मा ४७% मत प्राप्त भएको थियो । उता मड्रिड र इस्तानबुल लाई भने क्रमश ७३% र ७८% मत प्राप्त भएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


