ओलम्पिकलाई लक्षित गरी डेढ लाख कण्डमको जोहो
यी कण्डम खेल हेर्न आउने दर्शकका लागि भने होइन । ओलम्पिक खेलमा भाग लिने खेलाडीहरुको प्रयोगका लागि भन्दै डेढ लाख कण्डमको बन्दोबस्त गरिएको हो ।

यसअघि बेइजिङ तथा सिड्नी ओलम्पिकका बेला खेलाडीहरुले प्रसस्त कण्डम खपत गरेको तथ्यांकलाई मध्यनजर गर्दै यो पाला बेलायती आयोजकले यतिधेरै कण्डमको जोहो गरेका हुन् । बेइजिङ ओलम्पिकका बेला १ लाख कण्डम खेलाडीहरुले खपत गरेका थिए । त्यसअघि सन् २००४ मा भएको सिड्नी ओलम्पिकमा सुरुमा ७० हजार कण्डमको बन्दोबस्त गरिएकोमा पछि नपुगेर २० हजार कण्डम थप गर्नुपरेको थियो ।
लण्डनमा पनि सिड्नीमा जस्तै खेलाडीहरुका लागि कण्डमको अभाव नहोस् भनेर आयोजकले सुरुमै एक कदम अघि बढ्दै डेढ लाख कण्डमको व्यवस्था गरेका हुन् । यो संख्या बेइजिङ ओलम्पिकको कण्डम संख्या भन्दा ५० हजार बढि हो ।
विभिन्न ठूला अन्तराष्ट्रिय प्रतियोगिताका दौरान खेलाडीहरुले ठूलो मात्रामा कण्डमको प्रयोग गर्ने गरेको देखिएको छ । बेइजिङ ओलम्पिकका बेला केही खेलाडीहरुले गेम्स भिलेजमै खुलेआमा सेक्स गरेको समेत फेला परेको थियो । सिड्नी ओलम्पिकका बेला पनि हालत यस्तै थियो । अझ भारतमा भएको राष्ट्रमण्डल खेलका बेला त दिशापिसाब गर्नका लागि बनाइएका शौचालय समेत प्रयोग गरिएका कण्डमले जाम हुने गरेका थिए ।
सोही तथ्यलाई मध्यनजर गर्दै लण्डन ओलम्पिक समेत सेक्स ओलम्पिक हुने सम्भावना रहेकाले आयोजकले एक कण्डम उत्पादकलाई खेलाडी तथा अरु पदाधिकारीको लागि समेत प्रसस्तै कण्डम उत्पादन गर्न अर्डर दिएको छ । खेलाडीहरुले प्रयोग गर्ने यस्ता कण्डमको प्याकमा बाहिरै यौन स्वास्थ्य सम्बन्धि सन्देश लेखिएको हुनेछ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


