ओलम्पिक सुरु हुन अव तिन दिन मात्रै बाँकी


लण्डन ओलम्पीकको सम्पुर्ण तयारी परा भईसकेको छ भने खेलाडीहरु ओलम्पीक भिलेजमा प्रवेश गर्न थालिसकेका छन् । लण्डन ओलम्पीकको भव्य आयोजना मार्फत बेलायतले विश्वमा आफ्नो विकाश, संवृद्धी र सभ्यताको उदाहरण दिन खोज्दैछ । ओलम्पिकको औपचारीक उद्घाटन नजिकिंदै जाँदा ओलम्पीक ज्योतिलाई अहिले लण्डनको विभिन्न भागहरुमा परिक्रमा गराईदैछ । यसपटक ओलम्पिकको मार्च पाशमा किर्तीमानी साईकल राईडर क्रिश होएले ग्रेट ब्रिटेनको टोलीको नेतृत्व गर्दै झण्डा बोक्नेछन् ।
यता विश्व खेल जगतका सदावहार हस्तीहरु अमेरीका र चिनले आफ्नो दुष्मनीलाई फेरी एकपटक लण्डनमा नविकरण गर्दैछन् । सोभियत संघको विघटनपछि विश्व खेलकुदमा एकछत्र राज गर्दै आएको अमेरीकालाई ओलम्पिकको गत संस्करणमा चिनले हराएको थियो । आफ्नै शहर वेईजिङमा आयोजित २९ औं गृष्मकालिन ओलम्पिकमा अमेरीकालाई दोस्रो स्थानमा छाड्दै चिन विजेता बनेको थियो ।
लण्डन ओलम्पिकले अमेरीका र चीनलाई वास्तविक प्रतिस्पर्धाको लागि तटस्थ भुमी प्रदान गर्नेछ र अवको तिन हप्ता पछि समकालिन विश्व खेलकुदको वास्तविक विजेताको छिनोफानो हुनेछ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


