ओलम्पिक सुरक्षाका लागि थप १२०० सुरक्षाकर्मी परिचालित
लन्डन, बेलायतले ओलम्पिक लाई मध्यनजर राख्दै र सुरक्षामा कुनै पनि प्रकारको सम्झौता नगर्ने भन्दै थप १२०० सुरक्षाकर्मी परिचालन गरेको छ ।

बिश्व खेलको महाकुम्भ ओलम्पिक शुक्रबार देखि शुरु हुँदै छ । खेल शुरु हुन को पुर्वसन्ध्यामा बेलायतले सुरक्षाका दृष्टी हुन सक्ने कुनै पनि खतरामा सम्झौता नगर्ने भन्दै मंगलबार देखि थप सुरक्षाकर्मी परिचालन गरेको हो । यो सगै ओलम्पिक खेलको सुरक्षार्थ G4S का सुरक्षा गार्डका साथै १८,२०० सेना, हजारौ निजी सुरक्षा गार्ड र प्रहरी परिचालित रहने छन ।
आयोजकहरु बेलायतको शान्तमैत्री वातावरणलाई जोगाइ राख्न र सम्भावित खतरालाई निर्मुल पार्न निकै लागिपरेका छन । पुर्व निर्धारित कार्यक्रम अनुसार शुक्रबार बेलायती महारानीले उदघाटन गरे पस्च्यात औपचारिक रुपमा खेलहरु शुरु हुने छन ।
खेल शान्तमैत्री वातावरणको प्रतिक भएता पनि ओलम्पिक जस्तो समारोह आतन्ककारी घटनाका लागी सदै केन्द्रबिन्दु बन्ने गरेको अधिकारीहरु बताउछन । यस्ता बिगतका उदाहरण हामी सामु छन तसर्थ सुरक्षामा कुनै पनि सम्झौता हुँदैन- उनिहरु थप्छन ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


