गौरब थापामाथि अख्तियारको निगरानी

आयोगका प्रवक्ता इश्वरीप्रसाद पौड्यालले केही दिन अघिबाट छानविन सुरु भएको जनाउँदै गौरव कहाँ कार्यरत छन्, पहिला कहाँ थिए। सार्वजनिक पद धारण गरेका व्यक्ति हुन की होइनन् ? यी सबै विषयमा छानविन हुने बताउनुभएको छ ।
एन्फा अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको खातामा जम्मा भएको १ लाख अमेरिकी डलरका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको र गौरवको विषय आयोगको दायराभित्र पर्ने नपर्ने छानविनपछि मात्र बताउन सकिने बताउनुभएको छ ।
एन्फा अध्यक्ष थापाले हमामले आफ्ना छोरा गौरवलाई सन् २००९ मा सापटीका रूपमा एक लाख अमेरिकी डलर दिएको स्वीकार्दै पटक पटक गरी फिर्ता गरिसकेको दाबी गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय एकाउन्टिड फर्म प्राइस वाटर हाउस कूपर्स (पिडब्लूसी)ले तयार पारेको एएफसीको लेखा परीक्षण प्रतिवेदन अनुसार गौरवसहित एयिसा विभिन्न राष्ट्रका फुटबलकर्मीलाई हमामले हजारौं अमेरिकी डलर दिएको अमेरिकी समाचार एजेन्सी एपीले गत साता सार्वजनिक गरेको थियो।
झन्डै ५ बर्षदेखि एएफसीमा कार्यरत गौरव कम्पिटिसन डिभिजनअन्तर्गत हेड अफ युथ कम्पिटिसन पदको जिम्मेवारी सम्हालिरहेका छन्। जारी ओलम्पिकअन्तर्गत फुटबलमा न्युक्यास मैदानको सहायक मेनेजरका भुमिकामा हाल उनी लन्डनमा छन्।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


