जापान
-
एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
28 April, 2021 19:30
गैरआवासीय नपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् जापानको आर्थिक हिनामिना तथा अनियमितता छानबिनका लागि गठन गरिएको उच्चस्तरीय छानबिन समितिको अवधि
... -
केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
28 April, 2021 15:22
गल्कोट समाज जापानले गल्कोट नगरपालिका वार्ड नंं. ५ गिरचौर खैरेनी पुख्र्यौली थलो भै चितवनमा स्थायी बसोबास गर्दै आएका अर्जुन श्रेष्ठको
... -
जापानमा कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुने दश हजारभन्दा बढी
27 April, 2021 20:18
जापान सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरिएको तथ्यांकमा यहाँका सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान
... -
‘नेपाल–जापान बौद्ध सम्बन्ध’ पुस्तक लोकार्पण
24 April, 2021 23:34
वरिष्ठ संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ‘नेपाल–जापान बौद्ध सम्बन्ध’ पुस्तकको लोकार्पण गर्नुभयो । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठद्वारा लिखित उक्त
... -
जापानको राजधानी टोकियोसहितका क्षेत्रमा मे ११ सम्म संकटकालको घोषणा
24 April, 2021 17:16
कोरोना भाइरस (कोभिड १९) महामारी तीव्र रुपमा फैलिएपछि जापानको राजधानी टोकियो सहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरिएको छ । प्रधानमन्त्री
... -
एनआरएनए जापानको सदस्यता वितरण अवधि थप
24 April, 2021 12:19
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको नयाँ कार्यकाल (२०२१-२०२३)का लागि सदस्यता वितरणको अवधि बढाएको छ ।
... -
संक्रमण रोक्न नयाँ योजना- राजधानी टोकियोमा रेष्टुरेन्ट खुल्ने तर रक्सी बेच्न नपाइने
22 April, 2021 21:36
सरकारले टोकियो, ओसाका जस्ता ठूला शहरहरुमा संकटकाल लम्ब्याउने योजना गरिरहेकै बेला महानगरले रेष्टुरेन्टहरु खोल्ने अवधि कम गर्न, रक्सी नबेच्न तथा
... -
बढ्दो संक्रमणसंगै नेपाली दूताबास टोकियोबाट अधिकांश काम हुलाकबाट गर्न सूचित
21 April, 2021 19:02
जापानस्थित नेपाली राजदूताबास टोकियोले त्यहाँ रहेका नेपालीहरुका लागि आवश्यक सेवा हुलाकमार्फत गर्ने भएको छ । दूताबासले व्यक्ति स्वयं उपस्थित हुनुपर्ने
... -
अनेसास जापानको ५७ औँ साहित्य श्रृङखलामा पारिजातको चर्चा
21 April, 2021 16:44
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले नियमित साहित्य श्रृङखला अन्तर्गत नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा पारिजात स्मृति
... -
जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो
20 April, 2021 16:19
जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको
... -
जापानी कम्पनीद्वारा पोखरा महानगरलाई मास्क सहयोग
20 April, 2021 13:20
कोरोना संक्रमण बढेसंगै एक जापनिज कम्पनीले उपहार स्वरप पोखरा महानगरपालिकालाई मास्क प्रदान गरेको छ । जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई
... -
मेलम्चीको पानी काठमाडौं आएकोमा नेपालका लागि नवनियुक्त राजदूत युताका खुसी
17 April, 2021 15:06
नेपालका लागि नवनियुक्त जापानी राजदूत किकुता युताकाले राजदूत किकुताले मेलम्ची खानेपानी आयोजना सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै यसले काठमाडौँको जनजीवनमा
... -
ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह
15 April, 2021 20:03
टोकियो ओलम्पिक खेल सुरु हुन ९९ दिन बाँकी रहँदा जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)का दुई प्रभावशाली नेताहरुले टोकियो
... -
प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची
15 April, 2021 17:55
जापानका प्रधानमन्त्री योशिहिडे सुगा बिहीबार चार दिने संयुक्तराज्य अमेरिका भ्रमणका लागि प्रस्थान गर्नु भएको छ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो
... -
आदिवासी जनजाति महासंघ चिवा संयोजकमा अमृत लामा चयन
12 April, 2021 01:02
नेपाल आदिवासी जनजाति महासंघ जापान चिवा क्षेत्रिय समिति संयोजकमा अमृत लामा चयन भएका छन । नेपाल आदिवासी जनजाति महासंघ जापानका
...
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
मुमाराम खनाल
दिपेन्द्र विष्ट
बाबुराम भट्टराई
योगेश भट्टराई


