सम्पादकीय
-
सहमति मात्रै खोज्ने हो भने संविधान र संसदको के काम ?
25 October, 2016 14:02
२०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरिसक्नुपर्ने छ । यसअघि संविधानमा देखिएको असन्तुष्टि सम्बोधन गर्नुपर्नेछ । यसका अतिरिक्त प्रदेशहरुको
... -
बडा दशैंको शुभकामना– सबैले सुख र शान्ति पाउन्
8 October, 2016 14:58
नेपालीहरूको ठूलो चाड बडादशैं घरघरमा भित्रिसकेको छ । काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुबाट आआफ्नो घर फर्कनेहरुको ताँती छ ।
... -
दिल्लीले खोलिदिएको गाँठो फेरि कस्सिन सक्छ
15 September, 2016 19:20
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएको डेढ महिनाभित्रै भारतको राजकीय भ्रमणमा निस्कनुभयो । भारतको राजकीय सम्मान पाउने नेपालका थोरै प्रधानमन्त्रीमा उहाँ
... -
चुनौतिका पहाडबीच नयाँ सरकार : जनअपेक्षा कति पूरा होला ?
13 August, 2016 14:30
१० वर्षे जनयुद्धको नेतृत्व गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता बन्न सफल हुनुभो
... -
राष्ट्रिय सहमतिको नाममा अस्थिरताको नयाँ चक्र
23 July, 2016 14:37
अन्ततः सरकार संसदबाटै अल्पमतमा पर्यो । आर्थिक बिधेयकका आश्रित तीनवटा प्रस्ताव असफल भएपछि अब सरकारबिरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल
... -
व्यवस्था लोकतान्त्रिक– व्यवहारमा लोकमतको तिरस्कार
8 July, 2016 16:04
राजनीति देश र जनताका लागि हो । समाजसेवाको भावनाबाट उत्प्रेरित हुनेहरु नै राजनीतिमा लाग्नुपर्छ भनिए पनि नेपालमा राजनीति पेशा–व्यवसाय बनेको
... -
व्यक्तिको स्वार्थ कहिल्यै राष्ट्रिय स्वार्थ हुँदैन…
12 June, 2016 15:29
नेपालको विडम्बना नै हो । जननिर्वाचित कुनै पनि सरकारले पूरा अवधि शासन गर्न पाएको छैन । एउटै पार्टीको बहुमतको सरकार
... -
स्थानीय चुनाव : लोकतन्त्रको लोकसम्मत अभ्यास- किन डराउने
19 May, 2016 20:16
२०५४ साल यतादेखि स्थानीय निकायको चुनाव भएको छैन । तत्कालीन अवस्थामा माओवादी द्वन्द्वलाई कारण देखाएर चुनाव नगरिए पनि दोस्रो जनआन्दोलनपछि
... -
एनआरएनएहरुको मातृभूमिको माया
27 April, 2016 14:01
सन्दीप भट्टराई गत वर्षको वैशाख १२ र २९ गतेको विनाशकारी महाभूकम्पको त्रास अहिले पनि नेपाली मनमा कायम छ । भूकम्पमा
... -
देश अगाडि बढाउने कुरा धेरै भए, काम भएन
19 April, 2016 18:30
नेपालको राजनीतिमा सबैभन्दा बढी टिक्ने र बिक्ने भनेको भाषण हो । आकाश घन्काउने भाषण गर्न सिपालु नेताहरुको कुनै कमी छैन
... -
सरकार शक्तिशाली कि कालाबजारिया ?
29 March, 2016 20:06
सुशासन कुन चरीको नाम हो पत्तो छैन । आम जनता सरकारका मन्त्री, राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरुले शान्ति, स्थिरता र
... -
पुराना नै कहिल्यै नअघाउने भए, नयाँको पालो कहिले ?
15 March, 2016 16:39
मुलुकको सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेसका नयाँ नेतृत्वमा पुरानैहरुको बाहुल्य रह्यो । नयाँ नेतृत्वका पक्षधरहरुको जस्तो उपस्थिति रहे पनि गुटबन्दी
... -
६५ वर्षे प्रजातन्त्र कहिले मजबुत हुने ?
19 February, 2016 15:44
नेपालमा भारतको साथ र सहयोगमा स्थापना भएको प्रजातन्त्रले ६५ वर्षको वृद्धावस्थामा पुगेको छ । तर, हामी अझै यसको रक्षार्थ संघर्षरत छौं
... -
भारतीय राजदूतलाई हप्काउनेदेखि लोकतन्त्रको अभ्याससम्म
11 February, 2016 14:49
आफ्नो नेतृत्वको सरकार रहेका बेला मुलुकलाई संविधानसभाबाट संविधान दिने जस पाउनुभएका स्व. सुशील कोइराला नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनबाट फेरि एकपटक
... -
सरकार कहाँ छ ? के गर्दैछ ??
31 January, 2016 20:20
सरकार जनताको अभिभावक हो । तर नेपाली जनताका लागि सरकार के हो के ? सरकार छैन भनौं भने ४० जनाको
...
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
मुमाराम खनाल
दिपेन्द्र विष्ट
बाबुराम भट्टराई
योगेश भट्टराई


