• Notice: Undefined variable: adurlone4 in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/header.php on line 348

कार्यक्रमहरु


Notice: Undefined variable: aone in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/functions.php on line 1445

Notice: Undefined variable: adurlone in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/functions.php on line 1445

भोलि फाल्गुन २ गते बिहान ९ बजे पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण सहयोग समितिको बैठक बस्न गैरहेको छ ।

विमानस्थल निर्माणमा अहिले सम्म भएको प्रगति, जग्गा प्राप्तिमा जग्गा दाता र स्थानीय नागरिक सँगको सहमती र एरपोर्टको शिलान्यास कार्यक्रमका सन्दर्भमा छलफल गर्न आयोजित बैठकमा कास्की जिल्लाका सबै माननीय सदस्यहरु, र निर्माण सहयोग समितिका सम्पूर्ण सदस्यहरुलाई बैठकमा उपस्थितिको निम्ति अनुरोध छ ।

स्थान: पोखरा विमानस्थलको सभाकक्ष ।
समय : बिहान ९ बजे

तपाईंको प्रतिकृया

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More