कार्यक्रमहरु

भोलि फाल्गुन २ गते बिहान ९ बजे पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण सहयोग समितिको बैठक बस्न गैरहेको छ ।

विमानस्थल निर्माणमा अहिले सम्म भएको प्रगति, जग्गा प्राप्तिमा जग्गा दाता र स्थानीय नागरिक सँगको सहमती र एरपोर्टको शिलान्यास कार्यक्रमका सन्दर्भमा छलफल गर्न आयोजित बैठकमा कास्की जिल्लाका सबै माननीय सदस्यहरु, र निर्माण सहयोग समितिका सम्पूर्ण सदस्यहरुलाई बैठकमा उपस्थितिको निम्ति अनुरोध छ ।

स्थान: पोखरा विमानस्थलको सभाकक्ष ।
समय : बिहान ९ बजे

तपाईंको प्रतिकृया

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More