सिपभोइस मार्फत नेपालको मोबाइलमा ‘ब्यालेन्स ट्रान्सफर’ गर्न मिल्ने
अब जापान बाट नेपालको मोबाइलमा ‘ब्यालेन्स ट्रान्सफर‘ गर्न मिल्ने भएको छ । त्यसका लागि तपाइले आफ्नो मोबाइलमा सिपभोइस- SIPVOICE डाउनलोड गर्नु पर्ने छ (सजिलोको लागि यहाँ जानुहोस ) । सिपभोइस – SIPVOICE डाउनलोड गरे पछी सिपभोइस कलिंग कार्डको युजर आइडी र पासवार्ड प्रयोग गरि रजिस्टर गर्न सक्नुहुनेछ ।रजिस्टर गर्न हामीलाई कल गर्नुहोस 03-5650-5430 |
तपाईको रजिस्ट्रेसन प्रक्रिया सकिए पछि नजिकको कम्बिनी जस्तै फेम्लीमार्ट,लवसन, संकूस, मिनीस्टपमा गएर रिचार्ज गरि नेपालमा बिना कुनै झन्झट ‘ब्यालेन्स ट्रान्सफर’ गर्न मिल्ने एनआईटिभी टेलिकमले जनाएको छ ।
यसरी ब्यालेन्स ट्रान्सफर हाललाई नेपाल टेलिकम र एनसेलको प्रिपेड ग्राहकहरु लाई मात्र गर्न सकिने कम्पनीले जनाएको छ | बिस्तृत जानकारीका लागि कल गर्नुहोस सम्पर्कका लागि : 03-5650-5430, 08041563715, 08049496383 (भाइबर)

आइफोनमा डाउनलोड गर्नुहोस : http://apple.co/2lP6fGe
एन्ड्रोइडमा डाउनलोड गर्नुहोस : http://bit.ly/2lP9BsM
यो पनि पढ्नुहोस : नयाँ सेवा सहित सीपभ्वाईस ईन्टरनेशनल कलिङ कार्ड बजारमा
छोटो समयमै लोकप्रिय बन्दै ‘सिप भोइस इन्टरनेसनल कलिंग कार्ड
वर्ल्ड अन डिमाण्डको प्रिमियम टिभी प्याक अब ‘फ्रि’मै हेर्न सकिने
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


