विदेशमा नेपाली तथा हिन्दी लाईभ टिभी च्यानल हेर्नका लागि नयाँ प्याकेज – World On Demand

विदेशमा नेपाली तथा हिन्दी लाईभ टिभी च्यानल हेर्नका लागि नयाँ विशेष प्याकेज योजना (Call Now on Viber +8180 4949 6383)

A2_TV-STB-2016-6-11-Type2USविगत लामो समय देखि टिभी च्यानलहरु उपलब्ध गराउदै आएको न्यूआईटी भेन्चर कर्पोरेशनले वल्डवाइड क्याम्पियन सार्बजनिक गरेको छ | निकै सस्तो मुल्यमा विदेशमै स्वदेशी तथा हिन्दी टिभी च्यानलहरु हेर्न चाहनुहुन्छ भने निकै सस्तो मुल्यमा सेट-टप बक्स खरिद गरि गुणस्तरीय सेवा लिन सकिने कम्पनीले जनाएको छ | विगत एक दशकयता ईन्टरनेट प्रदायक टिभी च्यानल उपलब्ध गराउदै आएको न्यूआईटी भेन्चर कर्पोरेशनले विभिन्न प्याकेज मार्फत नेपाली, हिन्दी, अंग्रेजी लगायत दक्षिण एसियाका सवै देशका च्यानलहरु वितरण गर्दै आएको छ ।

हालै सार्बजनिक गरिएको नयाँ प्याकेजमा लाइफ टाइम प्याकेज र महिनावारी रकम नलाग्ने (एक पटक मात्र तिरे पुग्ने) जम्मा १५० र १९९ अमेरिकी डलरमा एचडी(HD-4K)बक्स सहित सम्पूर्ण नेपाली, हिन्दि, च्यानलका साथमा टिभीसोहरु,पांच हजार भन्दा धेरै मुभिहरु “प्रिमियम प्याक” सहित किन्न सकिने जनाइएको छ | आईफोन, आइप्याड, ट्याब्लेट,स्मार्टफोन, ल्यापटप, कम्प्युटर तथा टिभी मार्फत प्रत्यक्ष हेर्न मिल्ने च्यानलहरुलाई कर्पोरेशनले नयाँ पिढीहरुको मागलाई ध्यानमा राखेर निशुल्क सेवा समेत उपलब्ध गराउर्दै आएको जनाएको छ ।

अनलाइन किन्न वा जानकारीको लागी यो लिंक क्लिक गर्नु होस् : http://worldondemand.net/user-signup

टिभी हेर्ने तरिका सहित भिडियो:

प्रयोगकर्ताहरुले आइफोन  एन्ड्रोइडमा World On Demand डाउनलोड गर्नुहोस् ।  World On Demand वल्ड अन डिमाण्ड एप्लीकेसन डाउनलोड गरि फेसवुकको आईडी पासर्वड प्रयोग गरेर पनि हेर्न सकिने जनाएको छ ।

पछिल्लो समयमा प्रत्यक्ष लाईभ कार्यक्रमहरु हेर्नका लागि लोकप्रिय वनेको World On Demand घरमा हेर्नका लागि ईन्टरनेट भएको ठाँउमा सेटअप वक्सको माध्यमबाट रिमोर्ट चलाएरै हेर्न सकिने सेवा उपलब्ध छ । विदेशमा पनि नेपालमा जस्तै च्यानल छानीछानी रिमोर्ट मार्फत नयाँ तथा पुराना फिल्म तथा लाईभ च्यानलहरु यसमा उपलब्ध रहको कर्पोरेशनले जनाएको छ । जापान मार्फत विश्वभरि च्यानल वितरण गर्ने अनुमति पाएको कम्पनीले हरेकको घरमा तत्काल सुचना र मनोरंजन प्रदान गर्ने आफनो अभियान रहेको जनाएको छ ।

जसका लागि निम्न लिंकमा गएर विस्तृत विवरण हेर्न र यसको प्रयोग गर्न सकिन्छ ।
आइफोन :https://itunes.apple.com/us/app/world-on-demand/id821634582?mt=8
एन्ड्रोइड :https://play.google.com/store/apps/details?id=com.nitv.wodgo

नयाँ ग्राहक वन्नका लागि विशेष योजना अन्र्तगत एक पटक ग्राहक वने पछि सधैका लागि च्यानलहरु सेपटप वक्स सहित हेर्न All FTA Lifetime package with Set-Top Box मात्र १५० USD तथा ROKU प्रयोगकर्ताहरुमा लागि मासिक मात्र 8 USD मा लोकप्रिय नेपाली तथा हिन्दी च्यानलहरु उपलब्ध गराउने कर्पोरेशनले जनाएको छ ।

अनलाइन किन्न वा जानकारीको लागी यो लिंक क्लिक गर्नु होस् : http://worldondemand.net/user-signup

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस : http://worldondemand.tv/

Do not forget : World On Demand announced ‘IPL Cricket Match’offer

कसरी हेर्ने  च्यानलहरु  World On Demand?

जापानमा हाम्रा डिलरहरु :

wod-relerear-add
(Advertisement)

तपाईंको प्रतिकृया

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More